Texas Community Views - 270

CIVIC ENGAGEMENT

Posted: Post - Texas Community at 10-15-2022 (2 years ago)

हार्दिक आमन्त्रण
**********************
वहुचर्चित संगीतकार शम्भुजित बाँस्कोटा,बरिष्ठ कलाकार निर विक्रम शाह, मालती मंगलेका नायक हरि ब. थापा, जीव विज्ञानकी चर्चित प्रसिक्षक धार्मिक नेता माला महतको उत्कृष्ठ प्रस्तुति तथा मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट डा. हयारी भण्डारीको आतिथ्यतामा एन एस टि सिभिक ईन्गेजमेन्ट टास्कफोर्सको प्रस्तुती,सिभिक ईन्गेजमेन्ट ईभेन्ट
अनु तामाङ्गको नृत्यको साथमा अन्य कलाकारहरुको प्रस्तुति,
CIVIC ENGAGEMENT TEAM: डा.मिलन पौडेल,
डा. सन्दीप पाण्डे, डा. युवराज अर्याल,सिपिए विजय अधिकारी तथा सामाजिक राजनीतिक अभियन्ता मोहन ज्ञवाली!

स्थान:करि लिफ रेष्टुरेन्ट
1800 Valley View Ln #104, Irving, TX 75061
मिति: अक्टोवर २२,२०२२ शनिवार ।
समय:दिनको ११ वजे देखि ४ वजे सम्म ।
शुल्क :$३० डलर मात्र( दिनको खाना सहित )


Please login to comment.