New York Community Views - 289

ELMHURST hospital को avdaisory community chair

Posted: Post - New York Community at 06-02-2022 (2 years ago)

जनजाति महसंघ अमेरिका (FIPNA) का पूर्व अध्यक्ष तथा नेपाल परेड डे इन्क का संस्थापक अध्यक्ष लुइसङ् वाइब तमाङ ज्यु ELMHURST hospital को avdaisory community chair मा मनोनयन् हुनुभएकोले उहको सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछु जयनेपाल ।


Please login to comment.